गाई पालन पुस्तिका (Dairy Farming Guide in Nepali) नेपालमा व्यवसाहिक रुपमा गाई पालन व्यवसाय सुरुभएको धेरै भएको छैन । अहिले गाउघर देखि शहर वजारमा रहेका वेरोजगार युवाहरुले गाई पालन व्यवसाय गर्नमा रुचि राख्न थालेका छन । तर गाई पाल्नु अगाडी व्यवसायको वारेमा पूर्व अध्यनभने धेरैले गरेको देखिन्न । गाई पालेर डेरी व्यवसाय सन्चालन गर्नेले गाईको लागि आहारा,स्वास्थ्य,गोठ र चरिचरण व्यवस्थापनको बारेमा धेरैकुराको अध्ययन हुनुपर्दछ । To know more please visit us www.growelagrovet.com